सडक भासिदा पुरिएको एक जनाको सनाखत
तनहुँ | जेठ २७, २०७९
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी ४ स्थित ड्याम नजिक सडक भासिदा फेला परेको एउटा शवकाे सनाखत भएको छ । भने एक जनाको पहिचान अझै खुल्न सकेको छैन ।
तनहुँ प्रहरीका अनुसार सनाखत हुनेमा गोरखाको छोप्राकका ३५ वर्षीय केशव घिमिरे रहेका छन् ।
सडक भासिदा बा १० च ४६७९ नम्बरको कार पुरिएको थियो । खोजतालासको क्रममा दुइवटा शव प्रहरी टोलीले फेला परेको थियो ।
मोटरसाईकल पनि खसेपनि मोटरसाइकल चालकको भने जिवितै उद्धार गरिएको थियो ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

